काठमाडौँ । दुई वर्षदेखि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझी, धरौटीमा छुटेका कांग्रेस नेता बालकृष्ण खाँणसहितका ३१ जना जोडिएको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न आरोपितहरूमाथि दायर मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दुई वर्षदेखि विचाराधीन रहेको यो मुद्दा अब अन्तिम टुंगो लाग्ने चरणमा पुगेको हो । पछिल्लो समयमा…