कांग्रेसका उम्मेदवार छनोटका लागि १० कडा सर्त सार्वजनिक

काठमाडौ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार बन्न चाहने नेताहरूका लागि १० वटा कडा मापदण्ड तोकेको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रदेश, जिल्ला र क्षेत्रीय समितिलाई परिपत्र जारी गर्दै यी…