रास्वपा र विवेकशील साझाबीच एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ। आज काठमाडौँको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो। रवि लामिछाने सभापति रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच एकता गर्ने केही दिनअघि सहमति भएको थियो। विवेकशील साझाले केन्द्रीय समिति बैठकबाटै पार्टी एकता प्रस्ताव अनुमोदन गरेको…