काठमाडौं। जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको राजिनामाको माग गरेका छन्। ुजिल्ला प्रहरी परिसर काठमाडौंमा थुनामा रहेका जेनजी अभियन्ता प्रकाश शर्माको रिहाईको माग गर्दै परिसर पुगेका ढुंगानाले प्रधानमन्त्री कार्कीको राजिनामा माग गरेका हुन्। उनले अन्तरिम सरकार देश विकासमा असफल भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह समेत गरे। सरकारमा पुराना…