उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन्। उपराष्ट्रपति यादवको निजी सचिवालयका अनुसार भेटवार्तामा नेपाल र भियतनामको कूटनीतिक सम्बन्ध र आदानप्रधानका विषयमा छलफल भएको छ। उपराष्ट्रपतिसँगको भेटमा…