दसैँको शुभकामना दिदै देउवाले भने -संविधानभित्रै समस्याको समाधान खोजौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँ २०८२ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। आज जारी शुभकामना सन्देशमा उहाँले विषम परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्नुभएको छ। नेपालको बहुजातीय, बहुधार्मिक,…