मुख्यसचिव अर्यालको भनाइ: मन्त्री बन्ने हल्ला ‘बेकार’

मुख्य सचिव एकनारायण अर्यालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्ने कुनै योजना वा रुचि नभएको स्पष्ट पारेका छन्। पत्रकारहरुसँगको कुराकानीमा उनले मन्त्री बन्ने चर्चालाई ‘बेकारको हल्ला’ भन्दै आक्रोश ब्यक्त गरेका छन्। पत्रकारको प्रश्नमा उनले भने, “मलाई मन्त्री बन्ने रुची नै छैन, बेकारको हल्ला चलाईयो। मुख्यसचिव भइसकेको व्यक्ति मन्त्रीका लागि लोभ गरेको छैन, रुची नै…