काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्याप्त गृहकार्य नगरी भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पर्याप्त गृहकार्य र छलफल नगरी सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा विमती जनाएका हुन् । उनले लटरपटर नगरौँ भन्दै पूर्व सहमतिका…