सरकारलाई शेखरको सुझाव: जेन–जी पुस्तालाई सुनौं, आफूलाई परिवर्तन गरौं

काठमाडौँ -नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन–जी पुस्ताको आवाज सुनेर आफूलाई परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन्। आइतबार फेसबुकमा स्टाटस राख्दै कोइरालाले यस्तो सुझाव दिएका छन्। ‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देशमै बसेर केही गर्छु भन्ने ‘जेन–जी’ पुस्ताका होनहार युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकारमा बसेका र उनीहरूको बिचको सोचाइको अन्तर…