काठमाडौं । आजबाट नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने विधान अधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । उक्त महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि पेस हुँदै छ । थापाले ७० वर्षे उमेर हद र २ कार्यकाल कायम राख्नुपर्ने, पूर्वराष्ट्रपति…