काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत सोमबार थापाले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका हुन् । ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा…