प्रतिनिधिसभा बैठक १५ दिनका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् । बुधबारको बैठकको अन्त्यमा सभामुख अर्यालले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रका मतदाता र नागरिकसँग भेटघाट तथा संवाद गर्न समय आवश्यक रहेको निष्कर्षका आधारमा बैठक स्थगित गरिएको बताए । उनले संसद्…