मधेश प्रदेशसभामा निरन्तर अवरोधपछि सर्वदलीय कार्यदल गठन

जनकपुर । मधेश प्रदेशसभामा बजेट पुनर्लेखन लगायतका मागहरू राख्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सर्वदलीय कार्यदल गठन गरिएको छ । आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन् । सात जना सांसदहरू रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय…