कांग्रेसको मुद्दा हेर्दाहेर्दैमा, शुक्रवार आदेशको सम्भावना

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दाको सुनुवाइ भोलि पनि हुने भएको छ । शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी चढेको उक्त मुद्दा आज हेर्दाहेर्दैमा छाडिएको हो । आज रिट निवेदक (देउवा)पक्षका वकिलहरू र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरे । भोलि गगन-विश्वतर्फका वकीलले…