काठमाडौँ । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिहरुको बैठक बस्ने भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुनेछ । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को…