माउन्ट एभरेस्टसँग सगरमाथाको केहि लिनु–दिनु छैन : प्रधानमन्त्री

मोरङ- प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेस्टसँग सगरमाथाको केहि लिनु–दिनु नभएको बताएका छन्। आज (बिहीबार) कोशी प्रदेशको लगानी सम्मेलनलाई सम्बोधन गर्न विराटनगर पुगेका प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । ‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए…