नीति तथा कार्यक्रमबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया- पास मात्र, फर्स्ट डिभिजन आएन

काठमाडौं- नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई विगमतै निरन्तरता भएको प्रतिक्रिया दिएका छन्। नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले केही सुधारात्मक भए पनि अहिलेको निम्ति पर्याप्त नभएको बताएका छन् । उनले भने, ‘उहाँहरुले सबैलाई खुशी पार्छु भन्ने ढंगले आउनु भयो…