काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन र सुकुम्बासीको अधिकारको वेवास्ता गर्दै सरकारले माफियामैत्री नीति अघि बढाएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्डले सरकारको ध्यान विचौलिया र माफियाहरुका सेवामा केन्द्रित भएको बताए । “एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिंगलाई हटाइ छोड्नुभयो । कुलमानलाई…