कांग्रेस लुम्बिनीका महामन्त्री पार्टीबाट निष्काशित

काठमाडौं– नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्रीलाई पार्टीबाट निष्काशित गरेको छ। महामन्त्री बिक्रम खनाललाई प्रदेश र प्रतिनिधि सभामा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेका कारण कारबाह्ी गरेको जनाइएको छ। असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको हो। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई…