काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकताले साम्राज्यवादको सेवा गर्ने बताएका छन्। मानवअधिकार एलाइन्स को २६ औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने धारणा राखेका हुन्। वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेहरूले देश र जनताको…