रास्वपाले भन्यो- रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध रहेको बताएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले लामिछानेको पक्राउ समेत कानुनी प्रक्रियाअनुसार नरहेको बताएका हुन् । ‘‘पक्राउ पर्नुभएका रवि लामिछानेलाई २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले उहाँको उहाँको दुई दिन तीन रातको हिरासत…