काठमाडौँ । प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभामा टेबुल गरिएको छ। बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२४ को उपनियम (१) बमोजिम प्रतिनिधि सभाबाट प्राप्त सन्देश बैठकमा जानकारी गराएका हुन्। प्रतिनिधि सभामा उत्पत्ति भएको सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिको संशोधनसहितको प्रतिवेदनसहित असार…