काठमाडौँ, असार १५, २०८२ – लामो समयदेखि राजनीतिक नेतृत्व र कर्मचारी वृत्तमा विवादको केन्द्रमा रहेको निजामती सेवा विधेयक अन्ततः प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबार पारित भएको यो विधेयकले कर्मचारीको राजीनामा वा अवकाशपछिको दुई वर्षे ‘कुलिङ अफ पिरियड’ को प्रावधानलाई कायमै राखेको छ। यो व्यवस्थाले निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश प्राप्त कर्मचारीले…