ओलीले भने- विद्या भण्डारीले ‘बम’ पड्काउने सपना देखेका छन्, आस नगरे हुन्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा कुनै तनाव नआउने दावी गरेका छन् । मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको जबजका तीन दशक विषय विचार गोष्ठी कार्यक्रममा ओलीले कुनै गोला बारुद नपड्कने र एमाले एकजुट हुने बताएका हुन् । ओलीले आफ्नो पार्टी नेकपा (एमाले) ‘ध्वस्त’ हुने सपना नदेख्न आग्रह गरेका छन् । केही विरोधीले पूर्वराष्ट्रपति…