उपचुनावमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने विश्वप्रकाशको दाबी

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने दाबी गरेका छन् । आइतबार कीर्तिपुरको मेयरमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले देशभरको तथ्यले त्यो देखिएको बताए । मतदाताले दिएको मतलाई काँग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा काँग्रेसकै जित हुने जिकिर गरे । अहिलेको…