काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले काँग्रेस-एमालेप्रति नै विश्वास र भरोसा गरेको बताएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा मंसिर ७ मा काठमाडौँमा हुने जागरण सभाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले उक्त दाबी गरेका हुन् । प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले…