अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ: सभापति देउवा

सुदूरपश्चिम । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान काँग्रेस-एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरे । सहकारी प्रकरणका विषयमा सोधिएको प्रश्नमा देउवाले भने, “हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौँ,…