काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले तल्लो तहमा रहेका न्यून आय भएका नागरिकलाई समृद्ध बनाउने अभियानमा क्रियाशील रहेको बताएका छन् । काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको बेलायती संसदीय लोकतन्त्र र लेबर पार्टी सञ्चालन प्रणाली सम्बन्धमा लेबर पार्टीका नेता डा. बच्चु कैलाश कैनीसँगको अन्तरक्रियामा बोल्दै काँग्रेसले पक्षपोषण गर्ने भनेको तल्लो तहका…