दिल्लीमा केजरीवाल र सिसोदिया पराजित

काठमाडौं । २७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी ९भाजपा० को सरकार बन्ने देखिएको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ। आम आदमी पार्टी ९आप० ले पनि २ सिट जितेको छ भने २० सिटमा अग्रता लिएको छ, जसको कुल…