काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जाली झेली र ढाँट छल अरु कसैले गर्न नसक्ने बताएका छन् । म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले ओली संविधान विपरीत प्रधानमन्त्री बनेको आरोप लगाए । आफूले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले काँग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान…