मलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछाने

काठमाडौं - प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले आफूलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा आफ्नो धारणा राख्दै रविले एकपटक स्वास्थ्य परीक्षण त गरिदिनुस् भनेर आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरे । उनले चितवनमा आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदा…