माओवादीले सदन खुलाउन मानेन, प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाके

काठमाडौं– प्रमुख प्रतिपक्षी दललगायतले प्रतिनिधि सभाको अवरोध खुलाउन नमान्दा आइतबारको सदन बैठक अनिश्चित बनेको छ। सदनका मुख्य दलका प्रमुख सचेतकसँग सभामुख देवराज घिमिरेले आइतबार गरेको बैठक सकिएको छ। बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए। उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद…