दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत होः रवि लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ महिनापछि पार्टी कार्यालयमा फर्किएका छन् । उनको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको  बताए । उनले भने, 'दुई तिहाईको सरकारले मलाई ज्युँदै छोडेको छ यही नै मेरो जीत हो ।' लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका…