काठमाडौँ। नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले समयमै संघीय निजामती ऐन बनाउन नसकेको प्रति क्षमा माग्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा उनले यस्तो बताएकी हुन् । ‘हामीले यो विधेयक पारित गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न उठिरहेको छ,’ उनी भन्छिन्, ‘संघीयता लागु भएको…