रास्वपा संसदीय दलको बैठक बुधबारका लागि आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक माघ १६ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्ने बताइएको छ । बैठकमा यही माघ १८ गते सुरु हुने संसदको हिउँदे अधिवेशन, समसामयिक राजनीति र रास्वपाले उठाउनु पर्ने मुद्दाहरूका विषयमा छलफल हुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।…