यी हुन् उपचुनावका लागि सर्वसम्मत सिफारिस भएका एमाले उम्मेदवार

काठमाडौँ -आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसम्मत भएका छन् । निर्वाचन विभागका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । केही ठाउँमा निर्णय हुन बाँकी भए पनि उम्मेदवार टुंगिसकेको बताइएको छ । विभागका अनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारबारे निर्णय हुन…