ओली नेतृत्वको सरकारले मुलुकमा सुशासन दिन सकेन : डा. शशांक कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट मुलुकमा ठूला-ठूला विकास निर्माणको काम हुन नसकेको तर्क गरेका छन् । उनले काँग्रेस सरकारमा सामेल भए पनि सरकारको नेतृत्वकर्ता ओलीले मुलुकमा सुशासन पनि दिन नसकेको आरोप लगाए । दाङको घोराहीमा आज आयोजित पार्टीका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा…