गण्डकी । गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गरेका छन् । प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिएका छन् । सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय…