अग्रगामी एजेन्डासहित संविधान संशोधन गरौँ : माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान संविधानलाई संशोधन गरेर थप अग्रगामी बनाउनुपर्नेमा जोड दिएको छ । वर्तमान सत्ता गठबन्धनले सरकारमा जानका लागि मात्रै संविधान संशोधनको कुरा गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले टिप्पणी गरे । आज बसेको माओवादीका केन्द्रीय समिति बैठकपछि बोल्दै सापकोटाले संविधान संशोधन गर्ने हो भने अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । उनले…