ओली सरकारले सहमति अनुसार कुनै काम गर्न सकेको छैन : शेखर कोइराला

काठमाडौं - नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार काग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुँदे सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका हुन् । नेता कोइरालाले केपी शर्मा ओली नेतृत्व सरकार संविधान…