काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू सबैकाे अभिभावक भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत् मन्त्री किराँतीले अहिले आफू सबैको अभिभावक भएको र त्यसैले सबै अस्तित्वको सम्मान गरेको बताएका हुन्। मन्त्री किराँतीले संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गर्न अपिल पनि गरेका छन् । उनले भनेका छन्, 'भन्नलाई त मलाई: पशुपतिनाथ…