‘प्रचण्ड अमेरिकाबाट सीधै चीन जाने प्राविधिक विषय हाे’

काठमाडौँ । सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासाको जबाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको उनले बताइन् । शर्माले अमेरिकाबाटै चीन जाने कुरा नितान्त…