काठमाडौँ - सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका छन् । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार बन्न लागेको हो । दुई दल एमाले र काँग्रेसबिच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री काँग्रेसले पाउने सहमति भएको छ । सोही…