पदभार ग्रहणपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले गरेका तीन निर्णय

काठमाडौँ -सुदूरपश्चिमका मुख्यमन्त्रीले पदभार ग्रहणपछि तीन निर्णय गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले सुरूमा पहिलो पटक मुख्यमन्त्री हुँदा गरेको निर्णय नै दोहोर्‍याएका छन्। २०७९ को माघमा उनी मुख्यमन्त्री भएपछि भ्रष्टाचार न्युनीकारण र सुशासनको अवस्थाबारे बुझेर ३५ दिनमा प्रतिवेदन दिने समिति बनाउने पहिलो निर्णय गरेका थिए। त्यसको संयोजक मुख्यमन्त्री कार्यालयबाट सचिव स्तरको कर्मचारी रहने र सदस्य अरू…