काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले २१ गते विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकमा मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेका हुन्। बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका नाउपाका कैलाश चौधरी, प्रदेश सभा सदस्य टीका थापा, स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद…