नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन डा. वाग्लेको सुझाव

काठमाडौं । नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारलाई सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारको ध्यानाकर्षण गराए । वाग्लेले भने,…