पूर्वलडाकूका लागि नियमको दुरुपयोग गर्ने माओवादीको चलखेल स्वीकार्य छैन : डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिबाट अलग रहेको नेपाली सेनामा माओवादीका पूर्व लडाकूका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् । नेता कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगर्न चेतावनी पनि दिएका छन् । माओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजना हुँदा यमबहादुर अधिकारी जनमुक्ति सेनाको तर्फबाट सेनामा…