काठमाडौ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको अराजक कुराले देश नचल्ने बताएका छन् । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा कोइरालाले जातीय पहिचानको राज्य बनाइदिने जस्ता अराजक कुरा प्रधानमन्त्री दाहालले बोल्न नहुने उनले बताए। पार्टीनिकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले…