काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली क्रिकेट टिमले अझै अर्को साँढेसँग जुध्न बाँकी रहेको बताएका छन् । बुधबार सुरु भएको एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । उनले पाकिस्तानलाई साँढे र नेपाललाई बाछाका रूपमा लिँदै साँढेसँग जुध्दा बाछाको हार भएको बताएका हुन्…