सोचेअनुरुप काम गर्न नसक्दा म आफै पनि सन्तुष्ट छैन : सांसद डाँगी

काठमाडौं । संघीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार गरेकी छिन् । विधायिकाको भूमिकाबारेको जिज्ञासाको जवाफ दिँदै उनले सोचेअनुरुप काम गर्न नसक्दा आफै पनि सन्तुष्ट नभएको उल्लेख गरिन् । उनले भनिन् ‘म आफँलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने…